२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – दिमाग एकातिर र काम अर्कोतिर भयो भने त्यहाँबाट अर्को समस्या अवश्य निम्तिन्छ । त्यस्तै एउटा समस्या पनि भएको छ चीनमा ।

चीनका एक व्यक्तिले बिर्सिएर फोहोर फ्याँक्ने भाँडोमा २० लाख रुपैयाँ फ्याँकिदिएका थिए । उनले फोहोर फाल्ने सटो पैसा फाले र फोहोर बैंक लिएर पुगे । बैंकमा पुगेर हेर्दा हातमा फोहोरको ब्याग पाइयो ।
लियाओनिङमा वाङ नामक ति व्यक्ति दुईवटा थैला बोकेर घरबाट निस्किएका थिए । एउटामा घरको फोहोर थियो भने अर्कोमा लगभग २० लाख रुपैयाँ थियो । झुक्केर उनले फोहोरको ठाउँमा पैसाको थैलो डस्टबिनमा फालिदिएछन् ।बैंकमा पुगेर गल्ती थाहा पाएपछि उनी हतारमा फोहोरको भाँडो भएको स्थानमा आए । तर त्यो बेलासम्म पैसा हराइसकेको थियो । त्यसपछि उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे ।प्रहरीले फोहोरको भाँडोनजिक रहेको सीसीटीभी क्यामरा चेक गर्यो । तर फूटेज सफा नभएकाले केही पत्ता लाग्न सकेन ।अनि प्रहरीले वरपरका मानिसलाई सोधखोज गर्यो । सोधपुछका बेलामा एक महिलाले आफूसँग थैलो भएको सुनाइन् र उनले प्रहरीलाई थैली बुझाइन् ।

त्यसैले त भनिन्छ, कुनै पनि काम गर्दा तन मन दिनुपर्छ । यदि मष्तिष्क एकातिर सोच्दैछ अनि तपाईको मन अन्तै उडिरहेको छ भने कामको नतिजा मात्रै हासिल गर्नमा चुक्ने मात्रै होईन हातमा परेको काम फुत्किने त निश्चित छ नै काम समेत बिग्रन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]