०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – काठमाडौंको रविभवनस्थित लिंकन स्कुलमा कार्यरत विदेशी शिक्षक/कर्मचारी र उनीहरूका परिवारको भिसा दस्तुर निःशुल्क गर्न नेपालस्थित अमेरिकी दूतावासले दबाब दिएको छ ।

स्कुलमा कार्यरत करिब ६० जना अमेरिकी नागरिकलाई निःशुल्क भिसा नवीकरण गरिदिन दूतावासका अधिकारीले अध्यागमन विभागमै पुगेर दबाब दिएका हुन् ।

लिंकन अमेरिकी पाठ्यक्रमअनुसार सन् १९५४ देखि काठमाडौंमा सञ्चालित विदेशी शैक्षिक संस्था हो । गैरपर्यटक भिसा शुल्कबापत एक जनाले प्रतिमहिना ७५ अमेरिकी डलरसम्म तिर्नुपर्छ तर लिंकन स्कुलमा कार्यरत विदेशीले यो शुल्क विगतदेखि नै तिरेका छैनन् । कान्तिपुरमा खबर छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]