१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीको दलित बस्तीमा आगलागी हुँदा चार घर जलेका छन् । शनिबार बिहान भएको आगलागीबाट अन्य ११ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका पशु तथा अन्य सामग्रीमा क्षति पुगेको छ । स्थानीयको सहयोगमा आगो निभाइएको छ, भने आगलागी के कति कारणले भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको कालिकोटका प्रहरी नायब उपरीक्षक चन्दबहादुर शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]