३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले श्रम स्वीकृति लिएर मात्रै टिकट लिन सेवाग्राहीहरुलाई आग्रह गरेको छ।

केही दिनयता टिक लिएर श्रम स्वीकृतिका लागि जाने सेवाग्राहीहरुको चाप बढ्दै गएकाले श्रम स्वीकृति हुन नसके कार्यालय जवाफदेही नहुने उल्लेख गरेको हो। वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ। कसैको श्रम स्वीकृतिको म्याद बाँकी भए कम्तिमा ९१ दिन उडान गर्ने दिन बाँकी राखी श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर सेवाग्राहीहरुले आज मेरो टिकट छ भन्दै श्रम स्वीकृतिको टोकन अगाडि सार्न लगाउने प्रवृत्ति बढेको कार्यालयले जनाएको छ। सेवाग्राहीको टिकट नछुटोस् भनेर कार्यालयले वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पिसिआर रिपोर्ट तथा भिसा समाप्त हुनेका हकमा सो काजगात हेरी टोकन अगाडि सारेर समेत सेवा प्रवाह गर्दै आएको उल्लेख गरेको छ। यसरी सेवा प्रवाह गर्दा कार्यालयको कार्यसम्पादनमाथि प्रश्न उठ्ने भन्दै कार्यालयले टोकन अगाडि सारेर सेवा प्रवाह नगर्ने जानकारी दिएको हो।

सेवाग्राहीको चाप बढेसँगै कार्यालयले मंसीर १४ गतेदेखि दैनिक ३ सय टोकन जारी गर्ने व्यवस्था गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]