३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी : म्याग्दीका एक युवकले किनेको मोटरसाइकल ३ दिनमै जलेको छ।

भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोर्टर्सको हिरो एक्स प्लस मोटरसाइकल किनेको ३ दिनमै चलाउँदै चलाउँदै आफै जलेको ती युवकले दाबी गरेका छन्।

नेपाल बैंक लिमिटेड बैंक शाखामा कार्यरत विकास आचार्यले ३ दिन अघि बाग्लुंगको एक सोरमबाट उक्त मोटरसाइकल किनेका थिए।

२ सय सीसीको मोटरसाइकल म्याग्दी सदरमुकाम बेनीबाट मंगलातर्फ जानेक्रममा बाटोमा अचानक आगलागी भएर जलेको उनले बताएका छन्। सो बारे सोरमलाई जानकारी दिएपनि सोरमले क्षतीपूर्ती दिन आनाकानी गरेको उनले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]