१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – सप्तरी सुरुङ्गा नगरपालिकामा हात्तिले अातंक मचाएका छन।

बर्षाैनि हेर्दै र सुन्दै अाए पनि हात्ती अातंक राेक्न निकै हम्मे परेकाे छ। यता गए राति सप्तरीकाे सुरुङ्गा नगरपालिकाकाे वडा न ६ मा धर,गेँहु,तरकारी समेत नष्ट गरेका छन्।

सुरुङ्गा नगरपालिका वडा न ६ सिरिपुर घर भएका उमाकान्त चाैधरी,भाेला प्रसाद चाैधरी काे घर भतकाई अनवालि,धान,चामल र तरकारी खेति समेत नष्ट गरेका छन ।

बर्षाैनि हात्तिकाे अातंक भाेग्नु परेकाे र हामी अझ पनि विभिन्न तरिकाहरु अपनाई रहेकाे वाडा अध्यक्ष लिला कान्त चाैधरीले बताउनु भयाे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]