सप्तरी – घोटालाको चार केसमा सजाय काटिरहेका राष्ट्रिय जनदा दल (राजद)का अध्यक्ष लालू प्रसाद यादवको जमानत याचिका शुक्रवार पनि रद्दा भएको छ ।
राँची उच्च न्यायालयले एक पटक फेरि उनको सुनुवाईको मिति सारेको हो । अब अर्को सुनुवाई ११ डिसेम्बरमा हुनेछ ।
उनका तीन वटा केसमा सुनुवाई भईसकेपनि एउटा केसमा बाँकी रहेकोले जेलमा सजाय काटिरहेका छन् । उनी तीन वर्ष यता जेलमै रहेका छन् ।