KChhaKhabar
काठमाडौं – काठमाडौं उपत्यकामा असार ७ गतेसम्म लकडाउन कायमै रहने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।