२७ आश्विन २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २७, २०७८

काठमाडौं – गण्डकी प्रदेशका जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता हरिशरण आचार्यले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिने बताउँदै जनतामाथि कुठाराघात गर्ने सरकारलाई विश्वासको मत नदिन आह्वान गरेका छन् ।

छलफलमा भाग लिँदै नेता आचार्यले भने- ‘बिनानैतिकताको सरकारलाई कसैले विश्वासको मत दिँदैन । आज यो सरकारले गणतन्त्रलाई धरापमा पारेको छ । संघीयतालाई धरापमा पारेको छ ।’

मुख्यमन्त्री गुरुङले बिहीबारको प्रदेश सभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]