३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०४, २०७८

सप्तरी – झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जंगली हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गर्दा मेचीनगर नगरपालिका–९ बस्ने ४५ वर्षीय श्याम राईको गएराति मृत्यु भएको हो ।

सोही ठाउँस्थित मागुरमाणी सामुदायिक बनबाट जंगली हात्ती बस्तीमा पसेपछि लखेट्ने क्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]