०३ चैत्र २०८२, मंगलबार
wait Please...

शुभ नारायण यादव

आइतबार, बैशाख ०५, २०७८

सप्तरी – धानुक यूवा फाउण्डेशनले तेश्रो स्थापना दिवसको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ७ जनालाई सम्मान गरिएको हो ।
धनक यूवा फाउण्डेशनका प्रवक्ता तथा सोही कार्यक्रमका संयोजक कमल मण्डलको अध्यक्षता तथा वरिष्ठ जेष्ठ नागरिक फुदाई मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम अयोजना गरिएको थियो । सप्तरीबाट डा. सुभाष मण्डल, डा. अशोक मण्डल, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य कृष्णा कुमार मण्डल, गायक गुरुचरण मण्डल, सञ्चारकर्मी कमल कुमार मण्डल, समाजिक अभियन्ता श्रृजना मण्डल र सिरहाबाट विना मण्डललाई सम्मानपत्र सहित सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा उद्घोषण इन्द्रदेव मण्डलले गरेका थिए भने, स्वागत मन्तव्य यूवा नेता अरुण कुमार मण्डलले व्यक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]