२८ चैत्र २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १८, २०७७

सप्तरी – सप्तरीको राजबिराज स्थित शिव मन्दिर नजिक हनुमान मन्दिरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान जिल्ला समिति गठन भएकाे छ ।

अाज सम्पन्न एक भेदाबाट सनातन हिन्दू धर्म , संस्कृति ,संस्कार, संरक्षण – सम्बर्द्धन र जागरणका लागि गठन भएका हुन ।गठित समितिकाे जिल्ला संयोजकमा रामाकान्त यादब , छिन्नमस्ता गाउपालिका संयोजक लक्ष्मी यादब , बलान बिहुल गापा संयोजक सत्य ना. साह ,बिष्णुपुर गापा संयोजक बिजय कुमार साह , हनुमाननगर कन्कालनी नापा संयोजक कमल मेहता रहेका छन । त्यस्तै बोदे बरसाईन नगरपालिका संयोजक राम अबतार यादब , खडक नापा संयोजक सुर्य नारायण साह रहेका छन ।

यसैगरि सदस्यहरुमा क्रमश कृष्ण नारायण चौधरी , श्ाम्भु प्रसाद यादब , शत्रुध्न चौधरी रहेका छन , भन्ने कार्यक्रमका प्रमुख अतिथि हिन्दू स्वेगसेबक संघ सप्तरिका जिल्ला संघ सालक भोगेन्द्र झाले गर्नु भएका थिए । बिश्व हिन्दू परिषद नेपाल सप्तरिका जिल्ला अध्यक्ष राम किसुन साहकाे अध्यक्ष्ातामा अायाेजित कार्यक्रमकाे संचालन जंग बहादुर सिंह गरेका थिए ।जिल्ला समितिको पुर्नाता अगामी बैठकमा गर्ने सर्बसहमतिले निर्णय गरिएकाे समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]