३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

जनकपुरधाम – विद्यालयको शैक्षिक गतिविधिमा सरसफाईले महत्त्वपूर्ण भुमिका खेल्ने कुरा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले वताएका छन।

जनकपुरधाममा अाज रतौली युवा क्लव, युनिसेफ र नोरफन्डको संयुक्त अायोजनामा ३ दिने विद्यालय शिक्षक,शिक्षिकाहरुको लागि स्वच्छता सम्वन्धी तालिमको समापन गर्नुहुदै मन्त्री साहले उक्त कुरा वताएका छन।उहाँले विद्यालयहरुमा स्वच्छता लगायत विद्यार्थीको स्वास्थ्यको हेरचाह गर्न मन्त्रालयले ८० जना विद्यालय नर्स परिचालन गरेको वताए।

रतौली युवा क्लवको अध्यक्ष साकिर खानको अध्यक्ष्ाता र सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख अाथित्यमा सम्पन्न कार्यक्रममा स्वच्छतामा योगदान पुर्‍याउने पत्रकार, शिक्षक,शिक्षिकाहरुको सम्मान पनि गरेको थियोे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]