१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – सिरहाको लहान नगरपालिका-२३ गढियाचोकस्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लहान नगरपालिका-२३ करैया बस्ने देविन्द्र महतोकी छोरी ११ वर्षीया सुस्मिता महतो रहेकी छन्। उनको बुधबार मृत्यु भएको हो। पोखरीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कारवाही अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]