१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ११, २०७७

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा विघटन गरेको प्रतिनिधिसभालाई पुनस्र्थापना गरेपछि नेकपाको प्रचण्ड–माधव समूहले यसलाई स्वागत गरेको छ ।

मंगलबार सर्वोच्चमा यो फैसला सुनाइँदा नेकपा प्रचण्ड–माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनमा थिए । बुधबार उनीहरुले संसद विघटनविरुद्ध आन्दोलन तथा प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, मंगलबार आएको सर्वोच्चको निर्णयसँगै यी दुईले तत्काल एउटा सानो कार्यक्रम आयोजना गरेका छन् । अब बुधबारको सभा विजय र्याली गर्ने उनीहरुले बताएका छन् ।

मंगलबार साँझ सामाजिक सन्जालमा यी दुईले सर्वोच्चको निर्णय आएसँगै एकअर्कालाई लड्डु पनि खुवाएको तस्वीर अहिले सामाजिक सन्जालमा निकै रुचाइएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]