०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

बर्दिया – बलत्कारीलाई फाँसी माग गर्दै बर्दियाका युवारले बिहीबार बर्दियाको भुरिगाउँमा प्रदर्शन गरेका छन्। पछिल्लो समय देशमा बढ्दै गएको हत्या, हिंसा र बलात्कारविरुद्ध विकासप्रेमी युवा समूहले सरकारलाई दबाब दिन र्‍र्याली निकालेको हो।

ठाकुरबाबा नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयसँग समन्वय गरी बलात्कारीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको विकास प्रेमी युवा समुहका जिल्ला अध्यक्ष गोपाल निरौलाले बताए।

‘न्याय खोज्न कहाँ जाउँ’ ‘गोर्खा जाउँ कि स्वर्ग जाउँ, जवाफ चाहियो सरकार,’ ‘किन बढ्यो बलात्कार’, ‘महिला हिंसा अन्त्य गर’, बलात्कार कहिलेसम्म, हामी चुप जहिलेसम्म’ बलात्कारीलाई फाँसी दे, संविधानमा टाँसिदेलगायत नारा लेखिएका प्लेकार्डसहित युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]