१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

सुनसरी। कोशी गाउँपालिका–७ बस्ने राम प्रसाद प्रसैलाको आफ्नै ग्वाली नजिकै घुरबाट आगलागी हुँदा छिमेकी बालकृष्ण यादवको घरमा समेत आगो फैलिदा दुबै जनाको घर, नगद ३० हजार रूपैयाँ लगायत विभिन्न धनमाल जलेर करिब १८ लाख रूपैयाँ बराबरको धनमाल जलेर भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]