२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

घोराहीको जंगलभित्रको तलाउमा एक युवकको शव फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित थारुबास भन्ने ठाउँमा तलाउमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

वनमा गएका स्थानीय चौधरी महिलाहरूले दुई दिन अगाडि जंगलको बीचको तलाउमा शव देखेपछि परिवारका सदस्यलाई खबर गरेपछि घटनाबारे प्रहरीले आइतबार बेलुका अबेरमात्रै थाहा पाएको डिएसपी रिजालले बताए। ‘वडाध्यज्यूले प्रहरीलाई आइतबार बेलुका अबेरमात्रै खबर गर्नु भयो र बिहानै घटनास्थलतर्फ प्रहरी पठाइसकेका छौं,’ न्यौपानेले भने, ‘तर घटनास्थलमा फोन सम्पर्क नहुने हुँदा थप जानकारी प्राप्त हुन सकेको छैन।’

घटनास्थल धर्ना गाउँबाट झन्डै ३ घन्टाभित्रको पैदल दूरीमा रहेको हुँदा केहीबेरमै प्रहरी आइपुग्ने र त्यसपछि शव कस्को हो भनेर भन्न सकिने डिएसपी न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]