१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – सिरहाको गोलबजार नगरपालिकास्थित उत्तरवर्ती क्षेत्र धरमपुरमा जङ्गली हात्तिले गएराति करिव एक दर्जन भन्दा बढी घरहरु भत्काउनुका साथै अन्नपात पनि नष्ट गरिदिएका छन् ।

अबेर राति गाउँ पसेका जंगली हात्तिले कुमार मोक्तान, सुकुमाया लामा, फूलमती तामाङ्ग, लिप्रसाद तामाङ्गसहित एक दर्जन घरहरु भत्काएर धान, चामल खाने र छर्ने गरेको स्थानीयले बताएका छन‍् ।

केहीदिन अघिदेखि उत्तरवर्ती क्षेत्रहरु धनगढी, गोलबजार, मिर्चैया लहान लगायतका ठाउँहरुमा दिनहुँजसो जङ्गली हात्ति गाउँ पसेर आतंक मच्चाउन थालेपछि स्थानीय भयभित भएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]