०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – अभिनेता महेश मांजरेकरमाथि पुणेकामे एक प्रहरी स्टेशनमा एफआईआर दर्ता गरिएको छ । महेश मांजरेकरमाथि उनले एक व्यक्तिलाई थप्पड हानेको र गालीसमेत गरेको आरोप छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार घटना जनवरी १५ को हो । अभिनेताले कार दुर्घटनापछि एक व्यक्तिलाई थप्पड हानेका हुन् । पुणेको यावत प्रहरी स्टेशनमा महेशविरुद्ध एफआईआर दर्ता गरिएको हो ।अभिनेता महेश मांजरेकर बहुमुखी प्रतिभाका धनी हुन् । उनलाई बलिउडका उत्कृष्ट कलाकार मानिन्छ । उनले निर्देशन, लेखनदेखि निर्माणसम्मको काम गरेका छन् । महेश आफ्नो फिल्ममा नेगेटिभ भूमिकाका लागि चिनिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]