१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरीमा एक १७ वर्षीया किशोरीको मिलको फित्तामा बेरिएर मृत्यु भएको छ।सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा न. ६ कि १७ वर्षीया नेमिया कुमारी पण्डितको कुटानीपिसानी गर्ने मिलको फितामा कपाल बेरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले जानकारि दिनुभयाे ।सिहका अनुसार आफैँ मिल चलाउँदै गर्दा उनी फित्तामा बेरिन पुगेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका प्रहरीले जनाएको छ।

घटनालाई नजिकबाट देखिरहेको एक जना ट्रयाक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।प्रहरीले घटनाको थपअनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। यताकिशोरीको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]