१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ५ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरी चलाउने सवारीसाधनलाई गरिएको कारबाहीबाट राजस्व संकलन गरेकोे हो ।

आर्थिक वर्ष २०७७र०७८ को ५ महिनासम्मको अवधिमा ३ हजार ५० वटा सवारी कारबाहीमा पर्दा जिल्ला ट्राफिक कार्यालय गुल्मीले २० लाख ५७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताउनुभयो ।

साउन महिनामा ४ सय ५० वटा सवारी कारबाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन गरेको, भदौमा ४ सय ५० वटा सवारी कारबाहीमा २ लाख ७९ हजार ९ सय, असोजमा ६ सय सवारी कारबाहीमा ४ लाख २३ हजार ५ सय, कात्तिकमा ७ सय ५० वटा सवारी कारबाहीमा ५ लाख १२ हजार, मंसिर महिनामा ८ सय सवारी कारबाहीमा ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]