१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – सप्तरीको ग्लोवल बहुमुखि सहकारी लि राजविराज अाजदेखि २१ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले अाज २० औँ वार्षिक साधारण सभा एक कार्यक्रम गरी समपन्न गरेको छ ।

सो अवसरमा अध्यक्ष सुखराम यादवले सँस्थामा उतकृष्ट काम गर्ने कर्मचारि देखि स्वमसेवक सम्मलाई कदर पत्र वाट सम्मान गरेका छन । साधारण सभामा अध्यक्ष सुखराम द्दारा वार्षिक प्रतिवेदन अनुसार सँस्थाले आव २०७६÷२०७७ मा २७ करोड ८६ लाख १२ हजार ९ सय रुपैया निक्षेप सँकलन तथा २६ करोड ५६ लाख ५३ हजार ३सय रुपैया निक्षेप फिर्ता गरि १५ करोड १७ लाख ८५ हजार ६ सय ५४ ऋण लगानी गर्न भ्याएको छ । यस अवधिमा सँस्थाले ४३ करोड ७३ लाख ६६ हजार ५ सय १३ रुपैयाको कारोवार गरी १ लाख ५३ हजार २ सय रुपैया खुद मुनाफा गर्न सफल भएको छ ।२०५७ साल पुश २ देखी गरीवि निवारवण, महिला स्वरोजगार, अनुसँधान र विकास वचत तथा ऋण लगायत का विभिन्न कार्यक्रम लिएर सँचालनमा आएको सो सँस्थामा जिल्लाका सवै १८ वोटै स्थानिय तहमा सेवा विसतार गरिसकेको छ । यस सँस्थामा २० हजार ३ सय ५६ महिला तथा ६ हजार ४० पुरुष गरि कुल २६ हजार ३ सय ९६ सदस्य हाल आवद्द छन । जुन जिल्लाकै सहकारि सँस्था मध्यै सर्वाधिक सदस्य भएको सँस्था मानिन्छ ।

कार्यक्रमा लेखा सँयोजक उमेस प्रसाद यादवले लेखा प्रतिवेदन तथा लघुवित प्रमुख पंकज कुमार पोखरेलले भावि निति तथा कार्यक्रम वारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी राष्टिय सहकारि बैंक लिमिटेड सँचालक सदस्य विस्वनाथ मंडलले लामो समय देखि शिक्षा , स्वास्थ्य , स्वरोजगार , आय आर्जन लगायतका क्षेत्रमा काम गदै आएका सँस्थाले भावि दिनमा अझ प्रभावकारि ढँगले आफना कार्यक्रम अघि बढाउन सफल्ता प्राप्त गरि रहोस भनी शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]