२९ आश्विन २०८३, बिहिबार
wait Please...

अनवर अलि

बिहिबार, आश्विन २९, २०८३

कल्याणपुर सप्तरी – जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा अग्नि पीडितलाई राहत सामग्री सहयोग गरेका छन्।

आगलागी पीडितहरुलाई सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी  श्यामकृष्ण थापाको निर्देशनमा राहत सामग्री वितरण गरिएको छ।

कञ्चनरूप  नगरपालिका–१०, बदगामामा बुधबार राति भएको आगलागीबाट प्रभावित १४ घरपरिवारका लागि राहत सामग्री उपलब्ध गराइएको छ । आगलागीबाट घर, खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएपछि पीडित परिवारहरुलाई तत्काल राहतस्वरूप निम्न सामग्री सहयोग गरिएको छ।


राहत सामग्री विवरण: प्रति परिवार पाउने समाग्री
– चामल – १ बोरा
– चाउचाउ – १ कार्टुन
– साडी – २ पिस
– बिस्कुट – २ दर्जन
– कम्बल – २ पिस
– भुजा – १ बोरा
– नुन – २ केजी
– पिउने पानी – २ कार्टुन
विपद्को घडीमा पीडित परिवारहरुलाई राहत, सहयोग र मानवीय साथ प्रदान गर्नु हाम्रो साझा दायित्व हो प्रमुख जिल्ला अधिकारीले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]