१९ चैत्र २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – अमेरिकाको न्युयोर्कस्थित पक्की सडकमा एउटा कार ठूलो खाल्डो (सिंकहोल) मा खसेको अद्भुत दृश्य क्यामरामा कैद भएको छ ।

न्युयोर्क सिटी काउन्सिलकी सदस्य रोबर्ट होल्डनले तस्वीर शेयर गरेका हुन् । पार्किङ गरिरहेको कार सिंकहोलमा खसेको हो । त्यसको अघिल्लो भाग खाल्डोमा पसेको हो । पछि प्रहरी र उद्धारकर्मीहरू आए अनि कारलाई बाहिर निकाले ।

घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ ।सिंकहोल कसरी बन्यो भन्ने विषयमा अनुसन्धान चलिरहेको छ । अमेरिका जस्तो विकसित देशको सडकमा पनि प्वाल पर्ने रहेछ भनी मानिसहरू आश्चर्यमा परेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]