२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १२, २०७८

काठमाडौं – श‍ृङ्खलाबद्ध चोरी घटनाका अभियुक्त पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा १४ वर्षीय बालकसहित रामेछाप घर भइ गोदावरी बस्दै आएका २४ वर्षीय विराट राई र गोदावरीकै २३ वर्षीय विशाल तामाङ छन्।

उनीहरुमाथि ललितपुर कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेसन कन्सल्टेन्सी, केकेएफसी रेस्टुरेण्ट, लाइट फोटो स्टुडियो लगायतमा चोरी गरेको आरोप छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]