२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

सप्तरी – अदालतले कैद सजायको फैसला सुनाएको ५ वर्षपछि सप्तरी साबिक दौलत गा बि स वडा नम्बर ५ हाल सुरुङ्गा नगरपालिका वडा नम्बर ६ का फेकु राम पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कडेर्बोना सप्तरी नेत्रृत्वको टोलीले सोमबार बिहान ६५ वर्षीय फेकु रामलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार साबिक गाविस दौलत वडा नम्बर ५ र हालको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ घर भएका राम आफूविरुद्ध मुद्दा चल्ने पक्‍का भएपछि २०७३ सालबाट फरार थिए ।

ईलाका प्रहरी कार्यालय कडेर्बोना सप्तरी नेत्रृत्वको टोलीले सोमबार बिशेष सूचनाका आनुसार घरमा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]