KChhaKhabar
भर्खरै रुपनी पुल नजिकै बिग्री रहेकाे अवश्थामा रहेकाे एक ट्रकमा अर्काे माल वाहक ठाेकिएर दुर्धटना अवस्था समान्य रहेकाे छ भने गाडि लाई पुर्ण रुपले छति भएकाे छ।