०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

विराटनगर – विराटनगर बसपार्कमा रोकिएको जनसेवा यातायातमा एक युवक मृत फेला परेको छ ।

झापाको केर्खाबाट विराटनगर आएका सो युवाको गाडीमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको केर्खा घर भएका २६ वर्षीय युवक राजकुमार थापा किडनी को बिरामी रहेको थियो । बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि.को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिए ।

सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।उनी मृगौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक कुन्दन देवले बताउनुभयो । प्रहरीले मृतकको साथमा रहेको मोवायलसहित अन्य सामाग्रीबाट प्रारम्भिक अनुसन्धान सुरु गरे,को हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]