२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – मलेसियाका प्रधानमन्त्री मोहिदीन यासीनले आईतवार देशको ७० प्रतिशत जनसंख्याको लागि भ्याक्सिन किन्न आदेश दिएका छन् ।

यासीनले स्थानीय सञ्चारमाध्यमहरुसँग भने, ‘मैले हेल्थ र साइन्स मिनिस्ट्रीलाई देशका लागि धेरै भ्याक्सिन ल्याउन अर्डर दिएको छु, अहिलेसम्म ३० प्रतिशतका लागि मात्रै मगाइएकोमा अब ७० प्रतिशतको लागि मगाउन आदेश दिएको हुँ ।’

मलेसियाले फाइजरको भ्याक्सिन १.२८ करोड डोज ल्याउने सम्झौता गरेको छ । अब एस्ट्रेजेनेको कोभ्याक्सिन किन्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]