१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २७, २०७७

सप्तरी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण भएको छ । आफू कोरोनाबाट संक्रमित भएको जानकारी पूर्व कप्तान खड्काले सामाजिक संजाल मार्फत् गराएका हुन् ।

संक्रमणकै कारण खड्काले आजदेखि चितवनमा सञ्चालन हुने गौतम बुद्ध कप क्रिकेट खेल्नबाट बञ्चित भएका छन् । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमै रहेका बेला संक्रमण पुष्टि भएको हो ।पारसको स्वास्थ्य अहिले सामान्य रहेकाले चिकित्सकको सल्लाह बमोजिम उनी अहिले होम आइसोलेसनमा बसेका छन् । यस अघि बन्द प्रशिक्षकै क्रममा कप्तान ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, उप कप्तान दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र वसन्त रेग्मी कोभिड- १९ बाट संक्रमित भइसकेका छन् ।

आफू खेल्ने अवस्थामा नरहेपछि खड्काले सबैलाई गौतमबुद्ध कपक लागि शुभकामना समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]