१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – काठमाडौं उपत्यकामा थप ४०४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २४४ पुरुष र १६० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ४ हजार ७४५ सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै ललितपुरमा ९५० र भक्तपुरमा ४१२ सक्रिय संक्रमित रहेका छन् ।देशभर गत २४ घण्टामा १ हजार २१७ कोरोना भाइरस संक्रमित भेटिएका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । त्यस्तै २४ घण्टामा १ हजार ६४ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै संक्रमण पुष्टि भएकामध्ये २ लाख ३१ हजार ६०१ जना निको भएका छन् ।

गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६६३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]