२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०५, २०८१

उदयपुर – उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

उदयपुरको बेलका नगरपालिका-२ भागलपुर तर्फ जाँदै गरेको फलाम स्कोइर पाइप बोकेको को २ त ६३४९ नम्बरको ट्याक्टर उदयपुरको चौदण्डीगढी नगरपालिका-३ हात्तिसारमा अनियन्त्रित भई दुर्घटना हुँदा चालक तिलक राईको घटना स्थलमै मृत्यु भएको छ भन्ने अन्य दुई जना लाई अस्पताल भर्ना गरिएको हो ।

यस बिषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]