०२ माघ २०८१, बुधबार
wait Please...

अनवर अलि

बुधबार, साउन ०२, २०८१

राजबिराज सप्तरी – इस्लाम धर्मावलम्बीहरूको मोहरम पर्वको अवसरमा राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा मुस्लिम समाजसेवाद्वारा फलफुल वितरण गरिएको छ। आजको यस कार्यक्रममा मुस्लिम समाजसेवाका पदाधिकारीहरू, गजेन्द्र नारायण सिंह अस्पतालका मेसु नागेन्द्र प्रसाद यादव, समाजसेवी कलिम खान, इन्जिनियर मोहम्मद गनी, सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादव कोषाध्यक्ष विष्णु यादव ग्रीन नेपाल सप्तरीका अध्यक्ष खेलानन्द दासको उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई सफल बनाईदिनुभएकोमा यस संस्थाका उपाध्यक्ष अफरोज आलमले धन्यवाद ज्ञापन व्यत्त गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]