२० माघ २०८२, सोमबार
wait Please...

अनवर अलि

आइतबार, आषाढ २३, २०८१

भारदह सप्तरी – पहाडी भूभागमा लगातारको बर्षापछि सप्तकोशी नदीको बहाब बढ्दै गएको छ । आइतबार बिहान ८ बजेसम्म ३ लाख ६८ हजार ६८० क्यूसेक प्रति सेकेण्डका दरले पानीको बहाब भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले मापन गरेको छ ।

पानीको बहाब बढ्दै जाँदा व्यारेजको सबै ५६ वटा ढोका खोलिएको छ । सप्तरीसहित पहाडी जिल्लामा समेत शनिबार बिहानदेखि निरन्तर बर्षा भइरहेको छ ।

यो वर्षको पहिलो मनसुनमा पहिलोपटक ५६ वटा ढोकाहरु कोशी ब्यारेजको खोलिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]