२३ आश्विन २०८१, बुधबार
wait Please...

अनवर अलि

शुक्रबार, बैशाख २८, २०८१

राजबिराज सप्तरी – जिल्ला प्रशासन कार्यालय सप्तरीकाे अगुवाईमा,जिल्ला जनस्वास्थ्य कार्यालय,कर कार्यालय,घरेलु कार्यालय,उपभाेक्ता हित संरक्षण मञ्च,उद्याेग वाणिज्य संघ , सुरक्षा निकाय लगायतकाे संयुक्त अनुगमन टाेलीले सदरमुकाम राजविराज स्थित औषधिपसलहरुकाे आज अनुगमन गरेकाे छ ।

रुपेश राज फार्मेसी राजविराज ७ ,साइमेडिकाे इन्टरप्राइज,
एस औषधिपसल रा वि ३,
राजविराज फार्मेसी रा वि ४,
शुसान्त प्याथाेलाेजी,
मारुती मेडिकल रा वि ४ ,
आर एस ड्रग्स डिस्ट्रिव्युटर्स रा वि ३ ,
गजेन्द्र ना. सिंह अस्पताल फार्मेसी,
छिन्नमस्ता अस्पताल ,
जनता डिस्पेन्सेरी रा वि ६,
विल विजक हेर्ने ,प्रतिवन्धित दवाइ वेच विखन भए नभएकाे, सरसफाई ,डेट एक्सपायर भण्डारण लगायतका विषयहरु अनुगमन गरिएकाे छ  । फार्मेसीकाे अवस्थाहेरी जरिवना गरिएकाे।

अनुगमन गर्दै जाने क्रमममा धेर‌ै पसलहरू धमाधम वन्द गरेका थिए ।

सप्तरी जिल्लाका शैक्षिक संस्था, अस्पताल,फार्मेसी हरुकाेअनुगमन काे क्रम  निरन्तर जारि रहने प्रमुख जिल्ला अधिकारी किरण थापाले वताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]