०५ जेठ २०८१, शनिबार
wait Please...

अनवर अलि

शनिबार, बैशाख २२, २०८१

राजबिराज – सप्तरी महादेवा गाउँपालिका वडा नः १ चिमटीमा भएको भीषण आगलागीमा करोडौं को क्षति भएको थियो र लगभग २०० घर जलेर खरानी भएको थियो ।

अहिले चिमटी गाउँमा विभिन्न संघ संस्थाहरु केहि न केहि राहत सामाग्री लिएर पुगिरहेको देखिन्छ । सप्तरी युथ नेपाल र नुर वेल्फेयर सोसाइटी द्वारा आज पनि नियमित रूपमा खाना खुवाउदैछ । नियमित रुपमा खाना खुवाउनको लागि सप्तरी युथ नेपाललाई क्लबहरु ,संघ संस्थाहरु ,समाजसेवीहरु सहयोग गर्दै आईरहेको छ ।

सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले सम्पुर्ण संघ संस्था ,समाजसेवीहरुलाई धन्यवाद व्यत्त गरे र पुनः सहयोग गर्दिन आग्रह समेत गरे । सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले सम्पुर्ण समाजसेवी र संघ संस्थाहरुलाई आग्रह गरे कमसेकम हरेक परिवारमा एक एक सेट ग्यास सिलिन्डर चुल्हो सहितको भैइदियो भने आफ्नु पनि आगलागी पीडितहरुले खाना पकाएर खान सक्छ भने।

थप आज महादेवा गॉउपालिका वडा नं १ चिम्टीमा आगलागी प्रभावित वस्तीमा आज स्थानीय विपद व्यवस्थापन समितिको वैठक बसि युनिसेफ र सबल नेपालको सहयोगमा हाईजिन किट वितरण गरेको छ र  अस्थायी शौचालय निर्माणको लागी जग्गा छनोट गरेको छ साथै वालवालिका तथा महिलाहरु वस्नको लागी वालमैत्री स्पेश निर्माण कार्य सुरु गरेको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]