०८ जेठ २०८१, मंगलबार
wait Please...

अनवर अलि

मंगलबार, बैशाख १८, २०८१

राजबिराज सप्तरी – सप्तरी जिल्ला परीक्षा समन्वय समिति काे अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री किरण थापा , प्रहरी उपरिक्षक गजु सिद्धि वज्राचार्य शसस्त्र प्रहरी उपरिक्षक धन व सिह ,राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख सुरेन्द्र काेइराला शिक्षा समन्वय इकाई सप्तरि प्रमुख विजय कु मण्डल काे नेतृत्वमा सप्तरी जिल्लामा संचालन भईरहेकाे १२ कक्षा काे परिक्षा अनुगमनकाे क्रममा आज  विभिन्न परिक्षा केन्द्र बाट
परिक्षालाई मर्यादित बनाउन परिक्षार्थिकाे साथमा रहेकाे माेवाइल जफत गर्ने,गेसपेपरहरु खाेस्ने कार्य नियमित गर्ने गरिएकाे छ ।

आज अनुगमन गरिएका परिक्षा केन्द्रहरु  मध्य
प्याराडाइज क्याम्पस केही नपाइएकाे,
मिसन कलेज केही नपाइएकाे
आधारभुत थानगाछीमा पनि केही नपाइएकाे र
के. अ  मा १४ वटा माेवाईल मध्ये ४ वटामा चिटसहित फेलापरेकाे थियो र
नाेवलमा १ वटा माेवाइल र चिट सहितकाे फेला परेकाे थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]