१८ आश्विन २०८१, शुक्रबार
wait Please...

अनवर अलि

सोमबार, पौष ०२, २०८०

बाराको जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्की घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कार्कीलाई पाँच लाख रुपैयाँ घूससहित सोमबार पक्राउ गरेको हो ।

सडक बनाउने कामका लागि उनले स्थानीय राजन उप्रेतीसँग जितपुरस्थित एक होटलमा घुसबापत पाँच लाख रुपैयाँ लिइरहेका बेला अख्तियारले पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले जानकारी दिए ।

कार्की गत वर्ष सम्पन्न निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]