०९ फाल्गुण २०८०, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २०, २०८०

राजविराज सप्तरी – सरकारले घोषणा गरी शिलान्यास गर्दा समेत रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणतर्फ कुनै तदारुकता नदेखाएको भन्दै सप्तरी युथ नेपालले हस्ताक्षर संकलन अभियान शुरू गरेको छ ।

युथ नेपालले बुधबारदेखि राजविराजकाे पानी टयांकी चाेकमा हस्ताक्षर अभियान शुरू गरेको हाे अभियान २३ गतेसम्म जारी रहने युथ नेपालको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।

सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले नेपाल सरकारले जिल्लामा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका १० बिरौलमा भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेपछि सप्तरीबासी उत्साहित भएपनि अहिले निराश भएकाले आफूहरु आन्दोलनमा उत्रेको बताए ।

प्रतिष्ठान निर्माणको माग गर्दै युथ नेपालले यसअघि एक हप्ते बिभिन्न दवावमूलक आन्दोलन गरिसकेकाे छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]