०९ फाल्गुण २०८०, बुधबार
wait Please...

अनवर अलि

मंगलबार, मंसिर ०५, २०८०

राजबिराज -सप्तरी जिल्ला खेलकुद बिकास समिति र सप्तरी क्रीकेट संघ द्वारा राष्ट्रिय क्रीकेट खेलाडी बिबेक कुमार यादव र भारोत्तोलनका खेलाडी सन्जय यादवलाई मधेस प्रदेश सरकारका शिक्षा बिज्ञान प्रबिधि तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सम्मान गरेका छन साथै हार्दिक बधाई तथा खेल जिवनको अझ प्रगतिको शुभकामना दुबैजनालाई दिएका थिए ।

यस कार्यक्रममा पत्रकार माहासंघका अध्यक्ष श्रवण  देब  सप्तरी क्रीकेट संघका अध्यक्ष आयुस श्रेष्ठ , सचिब चन्दन यादब , सदस्य बिरेन्द्र यादब ,रबि राय , शम्भु दास , धर्मेन्द्र चौधरी र  खेलकुद बिकाश समितिका विभिन्न पद अधिकारिहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]