२५ आश्विन २०८३, आइतबार
wait Please...

अनवर अलि

आइतबार, मंसिर ०३, २०८०

राजबिराज – अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप– २०२३ को उपाधि जितेको छ ।

भारतलाई उसकै घरेलु मैदानमा हराउॅदै छैठौंपटक अस्ट्रेलियाले विश्वपक जितेको हो । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदीरंगशालामा भारतलाई अस्ट्रेलियाले ६ विकेटले पराजित गरेको हो । सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले १९९९, २००३, २००७ र २०१५ मा विश्वपक उपाधि जितेको थियो । लिग चरण र सेमिफाइनलमा गरी १० खेलमा अपराजित भारत फाइनलमाअस्ट्रेलियासँग पराजित भयो । विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतीय खेलाडीको फाइनलमा ब्याटिङ चल्न सकेन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]