१८ मंसिर २०८०, सोमबार
wait Please...

अनवर अलि

बिहिबार, कार्तिक २३, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्। यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन्। ईन्दु उपकप्तान हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशसम्मिलिन महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला अगाडि नयाँ कप्तान चयन गरेको हो।

उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ। क्यानले बिहीबार शृखलाका लागि १४ सदस्यीय टोली घोषणा पनि गरेको छ। पूर्व कप्तान रुबिना क्षेत्रीसहित  टोली घोषणा गरिएको हो।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान) ,सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का, रुबी पोदार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]