१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – नायिका कृती सेननले आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन् ।

नायक राजकुमार रावसँग नयाँ चलचित्रको छायांकनका लागि कृती चन्डीगढमा थिइन् । कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन् ।कृती अर्को बर्षसम्मका लागि पूर्ण रुपमा व्यस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीसँग आधा दर्जन प्रोजेक्ट छन् । कृतीले आफू बीएमसी र डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्ने भन्दै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

कृतीले आफू कोरोनामुक्त भएपछि काममा फर्किने उल्लेख गरेकी छिन् । कृतीले कोरोना महामारी नसकिएसम्म होसियार रहन आफ्ना फ्यानहरुलाई आग्रह पनि गरेकी छिन् । नायक बरुण धवन, कलाकार नितु कपुर पनि चलचित्रको छायांकनका क्रममा कोरोना संक्रमण भएपछि आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]