२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

१८ बैशाख २०७९, आईतवार
वोदेवर्साइन ( सप्तरी ) । नेकपा एमालेबाट राजविराज नगरपालिकाको उपप्रमखु (उपमेयर) मा मनोनयन दर्ता गराएकी ममता चौधरीको मनोनयन दर्ता रद्द नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार चौधरीको उम्मेदवारी कायम राख्न सर्वोच्चले निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो । निर्वाचन आयोगले बन्द सूचीका क्रममा चौधरीको मनोनयन दर्ता समावेश नगरेपछि चौधरी न्यायका लागि सर्वाेच्च पुगेकी थिइन् ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उपमेयरको उम्मेदवारी चौधरीको नाममा आदेश जारी गर्दै वैशाख २० गते आयोगलाई छलफलका लागि बोलाएको छ ।

सोमबार मनोनयन दर्ता गराएकी चौधरीको मनोनयन दर्ता रद्को विकल्प नरहेको भन्दै यसअघि नै सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले बताएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]