११ फाल्गुण २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछी क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो ।क्यालिफोर्निया राज्यका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिंदै लकडाउनको नियम पालना गर्न सबैमा अपील गर्नुभएको छ यसअघि गत मार्चमा लकडाउन घोषणा गरिएको क्यालिफोर्नियामा लकडाउन खुकुलो हुने बितिकै कोरोना संक्रमितको संख्या बढेपछी राज्य सरकार लकडाउन गर्न बाध्य भएको हो ।यसैगरी अमेरिकाकै सन्फ्रान्सिस्कोमा पनि आजबाट लागु हुने गरी २ साताका लागि लकडाउन घोषणा गरिएको छ ।

अमेरिकामा बिगत ३ दिनमा २ लाख ३० हजार कोरोना संक्रमित पुष्टी भएको छ एक सातामा दैनि २ हजार बढीको मृत्यु हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]