२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०१, २०७९

मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । बुधवार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तलासी लिएको थियो । तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]