२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १५, २०७८

पर्सा – पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा छोराले आफ्नै आमाको हत्या गरेको छ । जग्गा बेचेको पैसा आमाले आफ्ना २२ वर्षीय छोरा भुलाई चौरसिया भनिने जितेन्द्रलाई नदिएपछि घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

प्रवक्ता खनालका अनुसार ६५ बर्षिया पारवती देवीले ५ कठ्ठा जग्गा विक्री गरेको र सो पैसा छोराले बारम्बार माग्दा नदिएपछि विवाद सुरु भएको थियो ।

शनिबार बिहान खाना पकाउने क्रममा पैसा माग्दा नदिएपछि आक्रोशित भई छोरा जितेन्द्रले कुटपिट गर्नुका साथै आफ्नो आमाको घाटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले जितेन्द्र चौरसिया र बुहारीलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]