०५ साउन २०८१, शुक्रबार
wait Please...

एस एन यादव

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – अन्तर्राष्ट्रिय अपाङग्ता दिवसकाे अवसरमा अाज सप्तरी सहित मुलुकभरि विविध कार्यक्रममा गरि मनाइएको छ ।

साेहि क्रममा सेनिक श्रीमती सङघ काठमाडौंले सप्तरीका १२ जना अपांगता भएका ब्यक्तिहरुलाइ एक कार्यक्रमका बिच ब्लयाङकेट तथा ह्विलचेयर वितरण गरेका हुन । सप्तरीको खडक नगरपालिकाका अार एन चौधरी ,माे. सहिद ,अनिता मण्डल ,नरेन्द्र महताे ,दुखिलाल चौधरी ,ज्याेति कुमारि मण्डल ,रामअवतार मण्डल ,कलुरु चौधरी ,गजेन्द्र मेहता ,मरजिना खातुनलाइ साे सामग्री वितरण गरेका छन ।


सामाजिक अभियान्ता एव महिला नेतृ सुनिता साहकाे अध्यक्ष्ाता तथा सैनिक महिला सङघकि केन्द्रीय सदस्य सुप्रिया थापाकाे प्रमुख अातिथ्यमा अायाेजित साे सामग्री वितरण समाराेहमा युवा पत्रकार शुभ नारायण यादव , श्री भिम दल गणका सेनानि कुशल गिरि ,राजेन्द्र कार्की ,समाजसेवि डाक्टर सरद सिंह यादव ,बाेदे बसाइनका राम नारायण मण्डल लगायतकाहरुले अा अाफ्नाे धारणा राख्नुभएको थियाे । त्यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाकाे डाक्नेश्वरि नगरपालिकामा समेत बृहत् र्याली निकालेर मनाएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]