२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

कैलाली – कैलालीको लम्कीमा शङ्कास्पद वस्तु फेला परेको छ ।

लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको उक्त वस्तु बम हुनसक्ने शंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रविन विष्टले जनाएका छन् ।

एमसिसी सम्झौताविरुद्ध पाँच वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आह्वान गरेको नेपाल बन्दका दिन कैलालीमा शङ्कास्पद वस्तु फेला परेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]